जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाचबुझ आयोगसहित सरोकारवाला बिच मिटर ब्याज सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा सो जानकारी गराइएको हो।...
रौतहट । अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी रौतहटमा शुक्रबारसम्म ३ सय ६१ वटा उजुरी दर्ता भएको छ । त्यस्तै, बारामा ५ सय ३० जना पीडितले उजुरी दिएका छन् । अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी जाँचबुझ आयोग र सरोकारवालाबीच शुक्रबार रौतहट सदरमुकाम गौर र बारामा आयोजित अन्तत्र्रिmया कार्यक्रम सो जानकारी दिइएको हो । जिल्ला प्रशासन कार्यालय रौतहट गौरको […]
The post बारा र रौतहटमा मिटर ब्याज पीडितले दिए उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१७ पुस, जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले […]
१५ भदौ, काठमाडौं । मिटर ब्याज पीडितहरूले आज बालुवाटारमा पार्चपास गर्ने भएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले बालुवाटारमा मार्चपास गर्न लागेको हो । संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताले दिउँसो दुई बजे २ बजे माइतीघरमा जम्मा भएर बालुवाटार जाने कार्यक्रम रहेकोले सहभागी हुने सरोकारवालालाई अपिल गरेका छन् । दृष्टिबन्धकलगायत अन्य तमसुक […]
काठमाडौँ- नवलपरासी सुस्ताका मिटर ब्याज पीडितहरूले पुन: माइतीघरमा धर्ना दिएका छन् । यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले पुनः काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन् । सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरूले जनाएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाइमा […]
काठमाडौं : मिटर ब्याज तथा ठगीविरुद्ध किसानहरुले प्रदर्शन गरेका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज माइतीघरमा प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरुले देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, भूमिहीन बनाइएका किसान-मजदुरको जमिन,…
काठमाडाैँ- मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन शुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्। साहू जगदीशका दाजुभाइसँग विदेश […]
काठमाडौं, ३ असार । मिटर ब्याज संघर्ष समितिले आज काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना तथा विरोध कार्यक्रम गरेको छ । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याज विरुद्धको संघर्ष समितिको आयोजनामा शुक्रबार धर्ना तथा विरोध कार्यक्रमको आयोजना गरिएको हो । अध्यक्ष राम सुरत गुप्ता,उपाध्यक्ष अशोक सिंह कुर्मी, कोषाध्यक्ष अजमुल्ला मोहम्मद […]
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) सांसद प्रेम सुवालले गृह मन्त्रालयका अधिकारीका पत्नी र नातेदारहरु मिटर ब्याज कारोबारमा संलग्न रहेको बताएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत संशोधन प्रस्तुत गर्दै सुवालले बजेटमा मिटर ब्याज नियन्त्रण गर्ने भनिए पनि गृह प्रशासनका हाकिमका पत्नीहरू नै त्यसमा संलग्न भएको बताए । ‘बजेटमा मिटर ब्याज नियन्त्रण गर्ने कुरा […]