डाइभर्सन बगेपछि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

१६ असार, काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर-१३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो । डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी तनहुँको म्याग्देस्थित थर्पुमा पहिरो खसेपछि […]

सम्बन्धित सामग्री

बाढीले डाइभर्सन बगाउँदा ,पूर्वपश्चिम राजमार्ग अवरूद्ध

न्युज अफ नेपाल, काठमाडौं । लगातार अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाउँदा  पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो। कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। लुम्बिनी […]