बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-बर्दघाट सडकखण्ड संचालनमा आयो

बुटवल : बाढीले डाइभर्सन बगाउदा अवरुद्ध भएको बुटवल–बर्दघाट सडकखण्ड संचालनमा आएको छ। बिहीवार राति परेको वर्षाकाकारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल स्थित तुरिया खोला र रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको थियो। डिभिजन सडक कार्यालय बुटवल कार्यालय प्रमुख जयलाल मरासिनीले तुरिया खोलामा यसअघि बनाइएको बेलिबृज मर्मत…