राति नै बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो । प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले […] The post राति नै बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छिन्। मंगलवार राति स्वास्थ्यमा समस्या देखिएको भन्दै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी राज्यमन्त्री वली बिहीबार दिउँसो डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए। अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाले निवासमै आराम गरि औषधी सेवन गर्ने…

लुम्बिनीकी राज्यमन्त्री बिमला वली डिस्चार्ज

२ असार बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो ११ बजे डिस्चार्ज भएकी हुन् । दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी […]

लुम्बिनीकी राज्यमन्त्री वली अस्पताल भर्ना

बुटवल। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छिन्। मंगलबार एक महिलाको घरमै गएर हातपात गरेको आरोप खेपेकी मन्त्री वली मंगलबार राति नै लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी हुन्। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन्।

लुम्बिनीकी राज्यमन्त्री विमला ओली तनाव खेप्न नसकेर बेहोस भएपछि अस्पताल भर्ना

बुटवल- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ। दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार मानसिक तनावका कारण बेहोस भएकी मन्त्री खत्रीलाई सोमबार राति १२ बजे अस्पताल भर्ना गरिएको हो। सचिवालयका अनुसार […]

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वली अस्पताल भर्ना

१ असार,बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् । उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए । […]

बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई

काठमाडौँ। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एक जना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो । प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले […]

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल पठाइयो

१ असार, दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो । प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख […]

बजेट पास गर्ने भन्दै विमला वलीलाई रातारात बुटवल पठाइयो

दाङ । प्रेमीकी श्रीमती र छोरीलाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटवल पठाइएको छ । अहिले राति साढे १० बजे उनलाई प्रहरीले पिएसओको जिम्मा लगाएर बुटवल पठाइएको हो । प्रहरी स्रोतका अनुसार मुख्यमन्त्री कुलबहादुर केसीले बजेट पास गर्न विमलाको आवश्यक भएकाले बुटवल पठाइदिन भन्दै प्रजिअलाई चर्को दबाब दिएपछि […]