काठमाडौं : नेकपा एमालेबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सांसदको पद फेरि गएको छ। प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको सांसद् पद गएको हो।
एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले चारैजना सांसदलाई कारवाही गरेको थियो। तर, सर्वोच्च अदालतले कारवाही गर्न नमिल्ने भन्नै उनीहरुको पद नजाने निर्णय गरेको थियो। अदालतले राजनीतिक दलसम्बन्धी ऐनको…