संविधान र नियमावली मिचेर सांसदको पद जोगाइँदै

प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसदको पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको छ ।नेपालको संविधानको भाग १४, धारा १८० को उपधारा (घ) र सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ को परिच्छेद २२ को नियम १८५ लाई मिच्दै प्रदेश सभाबाट प्रदेश सांसदको पद जोगाइदिने काम भएको हो […]