भावी प्रधानमन्त्रीमा पुरानै अनुहारको चर्चा

काठमाडौं ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा भावी प्रधानमन्त्रीका उम्मेद्वारको चर्चा सुरु हुन थालेको छ । नेकपा एमालेले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष ओलीलाई प्रस्तुत गर्दा नेपाली कांग्रेसबाट आधा दर्जन आकांक्षी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनःप्रधानमन्त्री बन्ने चाहना पटक–पटक सार्वजनिक गरिसक्नुभएको छ । प्रमुख राजनीतिक दलहरुभित्रको समिकरण हेर्दा आसन्न निर्वाचनपछि […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभाका काम– कारबाही पुरानै नियमावलीबाट

प्रतिनिधिसभा पुरानै नियमावलीबाट सञ्चालन हुने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनबाट नयाँ सदस्य निर्वाचित भएर आए पनि तत्काललाई पुरानै कानुनबाट प्रतिनिधिसभा सञ्चालन गर्ने निर्णय भएको संसद् सचिवालयले जनाएको छ । २५ पुसमा...

बागमती प्रदेश सभा पुरानै भवनमा

काठमाडौं । बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ । प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुरानै भवनमा नयाँ बैठक बस्ने जानकारी दिनुभयो । पुरानै भवनमा मर्मत तथा रंगरोगन गर्ने तथा कुर्सीहरु मिलाउने […]

बुटवलमा पुरानै अनुहार, पुरानै एजेण्डा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अन्त्यतिर पुगेको छ । उम्मेदवारहरुले मतदातासामु आफ्ना एजेण्डा र प्राथमिकता राखिसकेका छन् । यसै क्रममा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवारले पुरानै एजेण्डालाई अघि सारेर मतदातासामु भोट मागेका छन् । यतिमात्र होइन, यो क्षेत्रमा प्रमुख दलका उम्मेदवार पनि पुरानै छन् ।एमालेका उपाध्यक्ष विष्णु पौडेल २०६४ सालदेखि रुपन्देही क्षेत्र नम्बर २ मा लगातार सांसद छन् । तर पौडेलका अधिकांश चुनावी प्रतिबद्धता १५ वर्षअघि र अहिले पनि करिब उस्तै छन् । धेरै आयोजना अध

सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा

काठमाडौं, कात्तिक २२ । सिन्धुली–१ मा यसपटक प्रमुख दुई राजनीतिक दलको प्रतिस्पर्धा निकै रोचक बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले पुरानै उम्मेदवारलाई दोहर्‍याएका छन्। नेपाली कांग्रेसका श्याम घिमिरेले र नेकपा (एमाले)का प्रदीप कुमार कटुवाल क्षेत्री (केसी)ले २०७४ मा झैं यसपटक पनि प्रतिस्पर्धा गर्दैछन्। त्यतिबेला यी दुई नेताले सिन्धुली १(ख)मा प्रदेश सभाको निर्वाचनका […]

एमाले गण्डकीको पुरानै प्रतिबद्धता

नेकपा एमाले गण्डकी प्रदेशले पुरानै प्रतिबद्धता दोहो¥याएको छ। आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पुरानै प्रतिबद्धता दोहो¥याउँदै ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको हो।...

गुल्मीमा सबै दलबाट पुरानै अनुहार सिफारिश

गुल्मी : मंसिर ४ गते हुने संघीय र प्रादेशिक चुनावमा गुल्मीबाट राजनीतिक दलहरुले पुरानै उम्मेदवारलाई सिफारिश गरेका छन्। देशमा जताततै युवा र नयाँ अनुहारको अपेक्षा मतदाताले गरे पनि गुल्मीमा भने त्यसो नहुने दलहरूले गरेको उम्मेदवारी सिफारिशबाट स्पष्ट भएको छ।राजनीतिक पार्टीहरूले पुरानै सोच र पुरानै विचारको सम्मानका नाममा पुरानै नेताहरूलाई केन्द्र र प्रदेशमा निर्वाचनका लागि सिफारिश गरेकाले उनीहरूबाट केही आशा नरहेको तम्घासका स्थानीय सूर्य सुनारले बताए। दलहरूले पुरानै अनुहार

पुरानै कार्यक्रमलाई निरन्तरता

सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ।वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क

पुरानै अवस्थामा फर्किँदै बाँके

कोभिड–१९ (कोरोना भाइरस) बाट थिलथिलो भएको बाँके पछिल्लो समय पुरानै अवस्थामा फर्किँदै गएको छ।

अझै पुरानै पाठ्यपुस्तक !

काठमाडौं, असार १४। सरकारी निर्देशन अवज्ञा गर्दै पुरानै पाठ्यपुस्तक तथा पाठ्यसामग्री पढाउने विद्यालयलाई कानुनको दायरामा ल्याइने भएको छ । सरकारले यस वर्षदेखि कक्षा २, ३, ६ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याए पनि केही विद्यालयले पुरानै पाठ्यपुस्तक पढाउने गरेको पाइएपछि ती विद्यालयमाथि निगरानी थालिएको हो । यसरी पुरानै पाठ्यपुस्तक अध्यापन गरेको प्रारम्भिक प्रमाण फेला […]

तत्काललाई पुरानै मन्त्री दोहोर्‍याउने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पुरानै मन्त्रीलाई दोहोर्‍याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आफूले सपथ लिएसँगै केही मन्त्रीहरुलाई पनि सपथ गराउने तयारी गरेका हुन्। जसमा तत्कालका लागि पुरानै मन्त्रीलाई सपथ खु्वाउने तयारी रहेको हो।