धर्ना बस्दा थुनामा परेकी इन्दिराबारे अधिकारकर्मीको चासो

शिक्षाको बेथिति सुधार माग गर्दै पछिल्लो तीन महिनादेखि विराटनगर महानगरपालिकाको गेट अगाडी धर्नामा बस्दा थुनामा परेकी इन्दिरा चापागाईँबारे मानव अधिकारकर्मीहरुले चासो दिएका छन्। कानुन नबनाई बरगाछीस्थित गोग्राहा कलेजलाई बजेट विनियोजन गर्ने...

सम्बन्धित सामग्री

न्याय माग्दै आरती साहको परिवार

काठमाडौँ – आरती साहलाई न्यायको माग गर्दै पीडित परिवार धर्ना बसेको आज ११३ पुगेको छ। दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेको हो। यसैबीच उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। मुख्य न्यायाधीश शारदा सुवेदी […]

यूएईमा पक्राउ परेका पत्रकार पाण्डेलाई रिहा गर्न माग

काठमाडौँ– यूएईमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिइएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा थुनामा परेका नेपाली पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले धर्ना दिएका हुन् । विरोध कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप […]

राजीव काफ्ले रिहाइको माग गर्दै माइतीघरमा आन्दोलन

अभियन्ता तथा समाजसेवी राजीव काफ्लेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । काफ्लेलाई बिनाकारण पक्राउ गरी थुनामा राखेको भन्दै प्रदर्शन भएको हो । अभियन्ता जोशेफ मदन कोइरालाले राजीव काफ्लेको तत्काल रिहाइ, औषधीय प्रयोग गाँजा उपलब्ध गराउन आवश्यक नियमावली तत्काल लागू गर्न तथा संघिय संसदमा दर्ता भएको गाँजा खेती तथा नियमन विधेयक तुरुन्त संसदमा टेबल गर्न माग गरे । माग संबोधन नभए आगामी सातादेखि देशव्यापी अनसन र धर्ना कार्यक्रम गर्ने कोइरालाले बताए । गाँजा राखेको आरोपमा काफ्लेलाई प्रहरी

थारुवान मुक्ति मोर्चाको माइतीघरमा धर्ना

थरुहट थरुवान राष्ट्रिय मुक्ति मोर्चाले मंगलबारबाट काठमाडौंको माइतीघरमा धर्ना तथा प्रदर्शन सुरु गरेको छ । कैलालीको टिकापुरमा भएको थरुहट थरुवान विद्रोहको ६ वर्ष पुग्न हुन लाग्दा समेत घटनामा मुछिएका थारुहरुले न्याय नपाएको भन्दै मोर्चाले आन्दोलन सुरु गरेको हो ।मोर्चाले जेलमा रहेकाहरुको रिहाइ, झुठा मुद्दा फिर्ता लगायतको माग राख्दै धर्ना सुरु गरेको हो ।२०७२ भदौं ७ गते भएको टिकापुर घटनामा संलग्न रेशम चौधरीलगायतका थारु नेताहरुमाथि सरकारले मुद्दा लगाएर थुनामा राखेको छ । सोही घट्नापछि कतिपय थारुहरु

कृष्णदास गिरीलाई थुनामा राख्नुपर्ने भन्दै उच्च अदालत विराटनगर अगाडि मौन धर्ना

बलात्कार आरोप लागको सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश हुनुपर्ने भन्दै पीडित