यूएईमा पक्राउ परेका पत्रकार पाण्डेलाई रिहा गर्न माग

काठमाडौँ– यूएईमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिइएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा थुनामा परेका नेपाली पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले धर्ना दिएका हुन् । विरोध कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप […]

सम्बन्धित सामग्री

यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा

यूएईको कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा भएका छन् । अबुधाबीस्थित केन्द्रीय कारागारमा  ८७ दिनको  बसाइपछि पत्रकार पाण्डे शुक्रबार रिहा भएको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले बताए ।