मानवबेचबिखन रोक्न नाकामा थप कडाइ

यहाँस्थित नेपाल भारत जमुनाहा नाकाबाट मानव बेचबिखन बढ्दै गएको पाइएकाले सो नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच अझै बढी सहकार्य र समन्वयमा जोड दिइएको छ ।

सम्बन्धित सामग्री

विलासिताका वस्तु आयातमा थप कडाइ

काठमाडौं । केन्द्रीय बैंकले अत्यावश्यकबाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने भएको छ । विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै फागुन महिनादेखि सुन, चाँदीलगायत धेरै विलासिताका वस्तु आयातमा कडाइ गरेको केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनौपचारिक निर्देशन दिएको हो । सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई […]

विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन

२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति राष्ट्र बैंकले अघि सारेको हो । राष्ट्र बैंकका प्रवक्ता […]

कोरोना संक्रमण रोक्न चीनको सियान शहरमा थप कडाइ

१२ पुस, काठमाडौं । कोभिड-१९ का संक्रमित बढेपछि लकडाउन गरिएको चीनको सियान शहरमा थप कडाइ गरिएको छ । झण्डै १ करोड ३० लाख मानिस बसोबास गर्ने सियान शहरमा ५ दिनदेखि लकडाउन गरिएको छ । समुदायमा कोभिड प्रकोप २१ महिनायताकै खराब अवस्थामा पुगेपछि उक्त शहरमा लगाइएको लकडाउनमा थप कडाइ गरिएको द गार्जियनले जनाएको हो । सोमबार […]

सीमा नाकामा थप कडाइ

काठमाण्डाै - देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ ।गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय भएको छ । नाकामा हुँदै आएको स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ ।बैठकमा नेपालमा अफगानी नागरिक र अन्य देशका नागरिक के कति छन् ...

सुरक्षा समिति बैठक : सीमा नाकामा थप कडाइ गरिने

सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ । बैठकमा गृहमन्त्री खाणले अन

अवैधानिक प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं । सरकारले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रूपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य...

सुरक्षा समिति बैठकद्वारा सीमा नाकामा थप कडाइ गर्ने निर्णय

देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो ।   अब अवंैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समिति बैठकमा भएको छ । कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ । पछिल्ल...

निषेधाज्ञामा कडाइ : कोरोनातिर लक्षित कि विपक्षीतिर ?

कोरोना नियन्त्रणको बहानामा सरकारले काठमाडौ उपत्यकामा आगामी शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गर्ने घोषणा गरिसकेको छ । तर, प्रशासनको यो निर्णयलाई विपक्षी गठबन्धनले कोरोनाको बाहनामा सरकार आफ्नो स्वार्थसिद्ध गर्ने अभियानमा केन्द्रीत भएको भन्दै शंकाका रुपमा हेरेको छ ।निषेधाज्ञा कडाइ गर्नुमा कोरोना नियन्त्रण भन्दा पनि सरकारले आफुविरुद्ध हुन सक्ने सम्भावित आन्दोलन रोक्न कोरोनाको आडमा राजनीति गर्न खोजेको गठबन्धनले विश्लेषण गरेको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त

कोरोना संक्रमण रोक्न जलेश्वरमा निश्चित स्थल तोकेर पुर्णरुपमा बन्द गर्ने निर्णय

कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्न थालेपछि मंगलबारदेखि सदरमुकाम जलेश्वरमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको छ।...

आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौं। निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ गरिएको छ। निषेधाज्ञा लागेका जिल्लामा अन्य जिल्लाबाट यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले अनुरोध गरेको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।