काठमाडौं । सरकारले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रूपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य...