कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिकरुपमा आज बिहान बसेको कर्णाली प्रदेश विपद् परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।
दिनभर आजमा इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख दिने सरकारको निर्णय, इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद, इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह, प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग, राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो, चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्युलगायतका समाचारले प्रमुख स्थान […]
काठमाडौं, ३ कार्तिक । सरकारले बाढि/पहिरो र डुबानबाट निधन भएकाहरुको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ । आज (बुधबार) अपरान्ह बसको मन्त्रिपरिषद् बैठकले पीडितहरूलाई तत्काल उद्धार गरी उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठकाअनुसार बाढि/पहिरो र डुबानमा परेर निधन हुनेलाई दुई लाख […]
३२ साउन, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । […]
सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्द
सरकारले अफनानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...