ओलीलाई भोलि साँझसम्म रोक्न नसके संसद विघटन हुँदै मध्यावधि चुनाव घोषणा

काठमाडौं, ६ जेठ । देशको राजनीतिले नाटकीय मोड लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को जोखिम मोलेका छन् । विश्वासको मत लिने २२ दिन समय बाँकी रहँदै उनले फरक निर्णय लिए । जसमा विश्वासको मत नलिने र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणको मार्ग प्रशस्त गर्ने रहेको छ । […]

सम्बन्धित सामग्री

राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुख मिलेर पाकिस्तानमा संसद विघटन

२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ । संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध […]

अध्यादेशबाट आउने बजेटमा सरकारलाई चौतर्फी खबरदारी

१३ जेठ, काठमाडौं । सरकारले आगामी शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् । छुट्टा-छुट्टै संयुक्त व्यक्तव्यहरु जारी गर्दै पूर्व प्रमुख निर्वाचन […]

कामचलाउ सरकारले ल्याउन पाउँछ कि पाउँदैन लोकप्रिय बजेट ?

१० जेठ, काठमाडौं । बढ्दो राजनीतिक अन्यौलका बीच  १५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरेको छ । संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बालुवाटारमा …

फेरि फर्काइयो ५ पुस

८ जेठ, काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्रीका लागि परेको दुवै दाबी नपुग्ने वक्तव्य आयो । देशवासी निद्रामा भए पनि बालुवाटार जागा थियो । मन्त्रिपरिषद् बैठक बस्यो र संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्न सिफारिश गर्ने निर्णय भयो । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे […]

प्रधानमन्त्रीले चुनाव गराउनका लागि संसद विघटन गरेका होइनन् : चित्रबहादुर केसी

१९ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले …

ताजा जनादेशमा जानुको विकल्प छैनः मन्त्री नेम्बाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनु भएको छ । संसद विघटन भइसकेपछि अनिर्णयको बन्दी बन्नु नहुने बताउदै उहाँले मध्यावधि चुनाव सफल पार्न लाग्नु पर्नेमा जोड दिनुभयो ।

संसद विघटन भयो भन्दै संसदकै गाडीमा सरर !

२० पुस, काठमाडौं । ‘प्रतिनिधि सभा विघटन भइसक्यो, अब मध्यावधि चुनाव नै एकमात्र विकल्प हो’ भन्दै गुटको भेला गरिरहेकामध्ये एक हुन्– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता कृष्ण दाहाल । तर, उनले प्रतिनिधि सभाको अर्थ समितिको सभापतिको हैसियतमा प्राप्त संसदको गाडी भने अझै फिर्ता गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]

केपी तिम्रो पाराले, दुःख पाए साराले !

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि बैशाखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेसँगै सडकमा लागेका नारामध्ये एउटा हो– केपी तिम्रो पाराले, दुःख पाए साराले । यो नाराको सन्देश बहुआयामिक छ । यसले स्वयं …

संसद विघटनविरुद्ध विवेकशील साझाको माइतीघरमा प्रदर्शन

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विवेकशील साझा पार्टीले सोमबार पनि प्रदर्शन गरेको छ । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि बालुवाटार घेराउ गरेको विवेकशील …