भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनु भएको छ । संसद विघटन भइसकेपछि अनिर्णयको बन्दी बन्नु नहुने बताउदै उहाँले मध्यावधि चुनाव सफल पार्न लाग्नु पर्नेमा जोड दिनुभयो ।
काठमाडौं : एन्फा नेतृत्वमा पंकजविक्रम नेम्बाङ आए अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल छाड्ने चर्चा एन्फा निर्वाचनताकै चलेको थियो। कारण थियो, दुई जनाबीचको टसल। अलमुताइरी नेपाली फुटबल प्रशिक्षणमा नेतृत्व गरिरहँदा नेम्बाङ एन्फाको नेतृत्वमा पुग्न 'वार्मअप' गर्दै थिए।
यही बीचमा हो दुई जनाको द्वन्द्व चर्किएको। नेम्बाङ एन्फाको नेतृत्वमा आएलगत्तै अलमुताइरीले नेपाली फुटबलमा नरहने…