केपी तिम्रो पाराले, दुःख पाए साराले !

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि बैशाखमा मध्यावधि चुनाव गर्ने घोषणा गरेसँगै सडकमा लागेका नारामध्ये एउटा हो– केपी तिम्रो पाराले, दुःख पाए साराले । यो नाराको सन्देश बहुआयामिक छ । यसले स्वयं …