पोखराका ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला हुने

पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा ३२ स्थानमा ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला गर्ने भएको छ । निजी साझेदारीमा उक्त संख्यामा सार्वजनिक शौचालय सञ्चालन गर्ने कार्य सुरु भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिने गरी महानगरले गरेको सार्वजनिक आह्वानमा सहभागी ३२ इच्छुक व्यक्ति तथा संस्थाहरूले आफ्नो शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिकै घरमा छैन शौचालय

गाउँपालिका खुला दिशामुक्त घोषणा भईसके पनि कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत प्रअ, वडाहरु सहित जन प्रतिनिधिहरुकै घरमा शौचालय छैन।...

खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

कञ्चनपुर – कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।  भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताउनुभयो । ‘यहाँ सार्वजनिक शौचालय छैन, पालिकालाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन’, उहाँले भन्नुभयो, ‘हामी व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै सम...

दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय

गलकोट : बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन। खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको…

खुला दिसामुक्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या

खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेल बजारमै सार्वजनिक शौचालयको […]

पोखरामा सार्वजनिक शौचालय : ३२ स्थानका ७२ शौचालय सर्वसाधारणका लागि खुला

पोखरा महानगरपालिकाका विभिन्न ३२ स्थानमा बिहीबारदेखि सार्वजनिक शौचालय खुला भएका छन् । महानगरपालिकाले निजी साझेदारीमा विभिन्न व्यक्ती, संघ, संस्था, फर्म, कम्पनीसँगको साझेदारीमा सर्वसाधारणका लागि सार्वजनिक शौचालय शुभारम्भ गरेको हो। पोखरा...

पोखराका ३२ निजी शौचालय सार्वजनिक प्रयोगलाई खुला (सूचीसहित)

पोखरा महानगरपालिका/ निजी साझेदारी योजनाअनुसार बिहीबारदेखि ३२ वटा शौचालय सार्वजनिक प्रयोगलाई खुला गरिएको हो ।

प्रयोगविहीन सार्वजनिक शौचालय

बझाङ, १३ भदौ । सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ । यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै । शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ […]

प्रयोगविहीन सार्वजनिक शौचालय

–भूमिराज पिठातोली/ सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ । यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै । शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ । हेरिहाले […]

प्रयोगविहीन सार्वजनिक शौचालय

बझाङ । सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ । यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै । शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ । हेरिहाले […]

होण्डाका शोरूमका शौचालय सार्वजनिक प्रयोगका लागि खुला

होन्डाले देशभरका एक सय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ ।शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न पाउने भएका छन् । गत शुक्रबारदेखि शोरुम, डिलर र सवडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा दिइएको कम्पनीले जनाएको छ ।कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र […]