काठमाडौं । तनहुँमा अत्याधुनिक पशु अस्पताल निर्माण कार्य भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ परिसरमा अस्पताल निर्माण भइरहेको हो । नेपालकै नमुना पशुपन्छीको अस्पताल बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेकाले निर्माण कार्य भइरहेको भेटेरिनरी अस्पताल तथा पशु […]