'स्थानीय सरकारभित्र अर्को सरकार' बन्दै एक्याप : अधिकार प्रयोग गर्न नपाउँदा गाउँपालिकाले आम्दानी गुमाउँदै

पोखरा : १५ शैयाको अस्पताल निर्माण गर्दा गाउँपालिका अध्यक्षले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)लाई फकाउनु पर्‍यो। मुस्ताङमा रहेको थासाङ गाउँपालिका वडा ३ मा निर्माण हुँदै गरेको अस्पतालमा बाधक ५ वटा रुख बने। एक्यापको क्षेत्रमा पर्ने सो रुख काट्ने अनुमति पालिकालाई भएन। ‘वडा ३ मा १५ शैयाको अस्पताल बन्ने क्रममा ४-५ वटा…