काठमाडौं । तनहुँमा अत्याधुनिक पशु अस्पताल निर्माण कार्य भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ परिसरमा अस्पताल निर्माण भइरहेको हो । नेपालकै नमुना पशुपन्छीको अस्पताल बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेकाले निर्माण कार्य भइरहेको भेटेरिनरी अस्पताल तथा पशु […]
काठमाडौँ – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताए । “निर्माण क्रममा मध्यवर्ती क्षेत्रका कारण केही अवरोध देखिए पनि अहिले कामले तीव्रता पाएको छ”, उनले भने, “दुई तले लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको हो ।” अस्पताल निर्माणपछि […]
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण भईरहेको छ । बेलडाँडी गाउँपालिका २ बेलडाँडी बजार नजिकै अस्पताल निर्माण भईरहेको छ ।
०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा...
कपिलवस्तुको २ पालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ। जिल्लाको महराजगंज र बुद्धभुमी नगरपालिकामा आधारभुत तहको सुबिधा सम्पन्न अस्पताल निर्माण गरिेने भएको हो।...
चुनबाङमा निर्माण गर्न लागिएको पाँच शय्याको पालिकास्तरीय अस्पताल भवनको शिलन्याससमेत गरिएको छ। गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले भवनको शिलन्यास गरिन्।
तनहुँ । सदरमुकाम दमौलीमा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्न लागिएको छ । अस्पताल निर्माण पश्चात् तनहुँलगायत तीन जिल्लाका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।तनहुँ, लमजुङ र गोरखा जिल्लाका व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई यसबाट प्रत्यक्ष फाइदा पुग्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । यसबाट पशु पन्छीको उपचारका लामो दूरी पार गरेर […]
डाेटी - डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । १८ करोड रुपैयाँको लगानीमा अस्पताल निर्माण भइरहेको हो ।
यही वैशाख ८ गते टेन्डर आह्वान भइ काम अगाडि बढाइएको हाे । डाेटीमा काेराेना जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरुपमा हटेसँगै अस्पताल निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जनाएको छ।
निर्माण सम्झाैताकाे अवधिभित्रै अस्पताल निर्माण गरिसक्ने याेजनासहित काम अगाडि बढाइएकाे कम्पनीका सञ्चालक तेजबहादुर पालले बताउनुभयो ।
उहाँ...