काठमाडौं, २५ पुस । खानेपानी मन्त्री महिन्द्र राय यादवले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका चार बुँदे सम्झौता नेपालीको हितमा र ऐतिहासिक रहेको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्ने, त्रिदेशीय विद्युत व्यापारका […]