अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी संकलन भएको छ । लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटी गणना गरिएको हो ।
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा रु ७५ लाख सात हजार एक सय ५० भेटी संकलन भएको छ । संकलित...
ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा रु ७५ लाख सात हजार एक सय ५० भेटी संकलन भएको छ । संकलित...
बागलुङ । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु १ करोड ७१ लाख भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा रु १ करोड २८ लाख भने खर्च गरेको छ । सो अवधिमा मन्दिरले रु ४२ लाख बचत गरेको पाइएको छ । मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ ।
मन्दिरमा गत माघ महिनामा मात्रै रु १९ लाख ७२ हजार भेटी संकलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । मन्दिरको खर्चतर्फ हरेक महिना तलबमा रु ३ लाख ५७ हजार खर्च हुने गरेको हो । बडा दसैँ र चैते दसैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ ।
बडा दसैँ र चैते दसैँ भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी संकलन हुने उनले बताए । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ । व्यवस्थापन समितिले पछिल्लो दुइ वर्षमा चढाइएका सुनलगायत गरहना पनि सार्वजनिक गरेको छ । यस अवधिमा तीन तोला ४५ लाल सुन र तीन सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताए । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ ।
खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो । खड्का २०७८ साल कात्तिक ८ गते अध्यक्ष नियुक्त हुनुभएको थियो । कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन् । नगदबाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले बताए ।
मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक रु ३ लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाँध्ने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिए । रासस
काठमाडौं, ४ माघ। ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ। पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ। समितिका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम संकलन भएको हो।
लुम्बिनीस्थित मायादेवी मन्दिरमा ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटी संकलन भएको छ । मायादेवी मन्दिर र अशोक स्तम्भमा रहेको दानपेटी बाकसमा उक्त रकम संकलन भएको हो ।
म्याग्दी । म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालयमा साउन महिनामा मात्रै करिब १९ लाख रुपियाँ भेटी संकलन भएको छ । साउन महिनामा परेका पाँचवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल १८ लाख ७० हजार २ सय ४३ रुपियाँ भेटी संकलन भएको हो । यस वर्ष साउनको पहिलो सोमबार ३ लाख ३३ हजार ५ सय […]
म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा गत साउन महिनामा मात्रै करिब १९ लाख भेटी संकलन भएकाे छ । साउन महिनामा गलेश्वर शिवजीको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुबाट उक्त रकम (भेटी) चढाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउनमा परेका पाँच वटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना […]
म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालयमा साउनमा मात्रै करिब १९ लाख रुपैयाँ भेटी जम्मा भएको छ। साउनमा पूजाअर्चना गर्न आएका भक्तजनले यो परिमाणमा भेटी चढाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।साउनमा परेका पाँचवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनबाट कुल १८ लाख ९० हजार २५३ रुपैयाँ भेटी संकलन कोषका कोषाध्यक्ष कुमारी रोका मगरले जानकारी दिइन्।गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, नवलपुर, नवलपरास
महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ ।
कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर ८ महिनापछि खुला गरिएको थियो ।
हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २९० भेटी संकलन भएको हो ।
गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मंसिर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो संख्यामा भेटी संकलन भएको हलेसी विकास समि...
म्याग्दी : म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब २२ लाख रुपैयाँ भेटी संकलन भएको छ।
पश्चिम नेपालको पशुपतिनाथका नामले समेत बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्म २१ लाख ८२ हजार ६०७ रुपैयाँ भेटी संकलन भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
गलेश्वर शिव...