पाथीभरामा एक महिनामै ३५ लाख रुपैयाँ भेटी संकलन

काठमाडौं, ४ माघ। ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ। पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ। समितिका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम संकलन भएको हो।

सम्बन्धित सामग्री

शिवरात्रिमा लमजुङको इशानेश्वर मन्दिरबाट २५ लाख भेटी संकलन

लमजुङको मध्यनेपाल नगरपालिका– ७ को इशानेश्वर मन्दिरमा महाशिवरात्रिका दिन २५ लाखभन्दा बढी भेटी संकलन भएको छ। पूजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी एवं व्यवस्थापन शुल्कबाट २५ लाख रुपैयाँ...

गलेश्वर मन्दिरमा ६ लाख भेटी संकलन

बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै भेटी संकलन भएको छ।...

गोसाइकुण्डमा तीन लाख भेटी संकलन

रसुवा– धार्मिक पर्यटकीयस्थल गोसाइँकुण्डमा तीर्थयात्रुले जनैपूर्णिमा चढाएको भेटीको गणना सम्पन्न भएको छ । मेलामा पुगेका तीर्थयात्रीले चढाएको भेटी तीन लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । जनैपूर्णिमा मेलाको अवसरमा आएका तीर्थालुले चढाएको भेटी संकलन गर्दा तीन लाख २८ हजार रुपैयाँ जम्मा भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । सामुद्रिक सतहदेखि चार हजार […]

गलेश्वरधाम मन्दिरमा एक महिनामा करिब १९ लाख भेटी संकलन

म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा गत साउन महिनामा मात्रै करिब १९ लाख भेटी संकलन भएकाे छ । साउन महिनामा गलेश्वर शिवजीको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुबाट उक्त रकम (भेटी) चढाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउनमा परेका पाँच वटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना […]

गलेश्वर मन्दिरमा करिब १९ लाख भेटी संकलन

बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख ७० हजार दुई सय ५३ भेटी संकलन भएको छ।...

गलेश्वर मन्दिर: साउनमा मात्रै झण्डै १९ लाख भेटी संकलन

यसवर्ष साउनको पहिलो सोमबार तीन लाख ३३ हजार ५ सय ६६, दोस्रो सोमबारमा तीन लाख १९ हजार तीनसय ३२, तेस्रो सोमबार तीन लाख ७ हजार १३ रुपैयाँ र चौथो सोमबार चार लाख ६१ हजार ४२३ रुपैयाँ र पाँचौ तथा अन्तिम सोमबार ४ लाख ६९ हजार ९ सय २९ भेटी संकलन भएको गलेश्वर शिवालय ...

हलेसी मन्दिरबाट १८ दिनमै पाँच लाख भेटी संकलन

खोटाङ – खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट १८ दिनमै पाँच लाख भेटी संकलन भएको छ । गत १ चैतदेखि १८ चैतसम्ममा हलेसी महादेव मन्दिरमा दर्शन गर्न आएका दर्शनार्थीबाट ५ लाख ४ हजार ९०० भेटी रकम संकलन भएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने मन्दिरको शिव पार्वती थानबाट ४ लाख ३६ हजार र मन्दिरको प्राङ्गणमा रहेको […]

दुई सातामा हलेसीमा ४ लाख ४३ हजार भेटी संकलन

काठमाडौं । खोटाङ जिल्लाकाे त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन भएको छ । गत १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान र दान पेटिकाबाट ४ लाख ४३ हजार २ सय ३० रुपैयाँ भेटी संकलन भएको हो । हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ […]

महाशिवरात्रि पर्वः गलेश्वरमा साढे तीन लाख भेटी संकलन

म्याग्दीको बेनी नगरपालिका–९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा साढे ३ लाखभन्दा बढी भेटी संकलन भएको छ। शिवरात्रीको भोलीपल्ट बुधबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो।...

हलेसी मन्दिरमा १ महिनामा ६ लाख भेटी संकलन

महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा  साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर ८ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २९० भेटी संकलन भएको हो । गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मंसिर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो संख्यामा भेटी संकलन भएको हलेसी विकास समि...