म्याग्दी : म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब २२ लाख रुपैयाँ भेटी संकलन भएको छ।
पश्चिम नेपालको पशुपतिनाथका नामले समेत बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्म २१ लाख ८२ हजार ६०७ रुपैयाँ भेटी संकलन भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
गलेश्वर शिव...