अर्थमन्त्रीले अपमान गरेको भन्दै सदनमै रोए सांसद महत, भिडियो

काठमाडौं : सांसद गजेन्द्रबहादुर महत अर्थमन्त्रीले सांसदहरूको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रोएका छन्। आर्थिक वर्ष ०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधि बैठकमै रोएका हुन्। समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याए...

सम्बन्धित सामग्री

चार करोडले अपमानित भयौं भन्दै सांसदको रोदन

१७ जेठ, काठमाडौं । अर्थमन्त्रीले सांसदहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको भन्दै सत्तारूढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा बैठकमा गुनासो गरेका छन् । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै जुम्लाका सांसद महत भावुक भए । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि …