अमेरिकामा लगभग १६ लाख एसाइलम आवेदनहरु अध्यागमन अदालतहरू र युएससीआईएसमा विचाराधीन रहेका छन् । जुन अहिलेसम्म पेन्डिङ एसाइलमका मुद्दाहरूको सबैभन्दा ठूलो संख्या हो । अमेरिकी अध्यागमन अदालतहरूमा आर्थिक वर्ष २०१२ बाट एसाइलमका मुद्दाहरूमा सात गुणा बढी वृद्धि भएको देखिएको छ । सन् २०१२ मा अध्यागमन अदालतमा १ लाख मुद्दाहरू विचाराधीन थिए भने आर्थिक वर्ष २०२२ […]