दर्शकको साथले हौसिएको गण्डकी

पोखरा । पोखराको लामाचौरमा तीजको अवसरमा महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना भयो । नवआदर्श सामुदायिक विकास समाजको (नाकोड्स) को आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशको पनि सहभागिता रह्यो । सहभागितामात्रै होइन गण्डकी च्याम्पियन समेत बन्यो । गण्डकी च्याम्पियन बन्दै जितको श्रेय भने दर्शकलाई दिइएको छ । गण्डकीको खेल हेर्न विभिन्न ठाउँबाट दर्शकहरु पुगेका थिए […]

सम्बन्धित सामग्री

भलिबल हेर्न दर्शकको घुइँचो

गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै गलकोट नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाएको छ ।

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर

गण्डकी, १४ पुस । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल । पिँढीमा बसेर सेतै फुलेका कवि शिरोमणि लेखनाथ पौड्याल हातमा पुस्तक लिएर केही पढ्न लागेजस्तो देखिन्छ । तल आगन्तुकका लागि परालको गुन्द्री पनि राखिएको छ […]

पोखरामा पाँचौं सृजना कप सुरु

पोखरा । पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताए । सृजना विकास केन्द्रले कास्की जिल्ला भलिबल संघसँग मिलेर सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल संचालन गरेको हो । आगामी १९ फागुनसम्म पोखरा […] The post पोखरामा पाँचौं सृजना कप सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लेखनाथ महोत्सवमा देखिएको मौलिक दृश्य (तस्बिरहरु)

पोखरा – पछिल्लो समय गण्डकी प्रदेशमा आयोजना हुने मेला महोत्सवले दर्शकको अभाव खेपरिहेका छन्। अधिकांश मेला महोत्सव दर्शकविहीन भएको बेला लेखनाथ महोत्सवमा दर्शकको ओइरो लागेको छ। लेखनाथस्थित तालचोक डाँडाकोनाकमा आयोजित १८ औँ संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु भएको हो। आइतबार महोत्सवस्थलमा दर्शक खचाखच थिए। मनोरञ्जनात्मक कार्यक्रमसँगै दैनिक उपभोग्य सामाग्री किनमेलमा बढी भीड छ। महोत्सवले मौलिकतालाई […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः उत्साहित खेलाडी

पोखरा- ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ यतिबेला पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ । यो खेलप्रेमीका लागि एउटा उत्सव हो । अहिले कास्कीलगायत गण्डकी प्रदेशका आठ जिल्लामा विभिन्न ३६ खेलमा छ हजार बढी खेलाडी मैदानमा उत्रेर आफ्नो खेल प्रदर्शन गरिरहेका छन् । यद्यपि खेलाडीले पर्याप्त दर्शकको साथ भने पाउन सकेका छैनन् ।  […]

नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा पनि गण्डकीको विजयी शुरुवात

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ। गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो।भलिबलप्रेमी दर्शकको भीडबीच भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८ र २५–२२ को जित निकालेको थियो। गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिईन् भने सुदूरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिईन्।महि

महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

२७ असोज, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । भलिवलप्रेमी दर्शकको भिडकाबीच भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेश माथि २५–१८, २५–०८, २५– २२ को जित निकालेको थिए । गण्डकी प्रदेशको […]

'तीन आख्यान'को चर्चासँगै सकियो नेपालि लिटरेचर फेस्टिभल

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारहरूले गरेको अन्तर्संवादसँगै नेपाल लिटरेचर फेस्टिभलको समापन भएको छ। महोत्सवको ९ औं संस्करण प्रत्यक्ष दर्शकको उपस्थिति बिना भएको थियो। भर्चुअल्ली आयोजित कार्यक्रम दुई दिन लामो रह्यो। फेस्टिभलमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका

'तीन आख्यान'को चर्चासँगै सकियो नेपालि लिटरेचर फेस्टिभल

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारहरूले गरेको अन्तर्संवादसँगै नेपाल लिटरेचर फेस्टिभलको समापन भएको छ। महोत्सवको ९ औं संस्करण प्रत्यक्ष दर्शकको उपस्थिति बिना भएको थियो। भर्चुअल्ली आयोजित कार्यक्रम दुई दिन लामो रह्यो। फेस्टिभलमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका