पोखरा – पछिल्लो समय गण्डकी प्रदेशमा आयोजना हुने मेला महोत्सवले दर्शकको अभाव खेपरिहेका छन्। अधिकांश मेला महोत्सव दर्शकविहीन भएको बेला लेखनाथ महोत्सवमा दर्शकको ओइरो लागेको छ। लेखनाथस्थित तालचोक डाँडाकोनाकमा आयोजित १८ औँ संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु भएको हो। आइतबार महोत्सवस्थलमा दर्शक खचाखच थिए। मनोरञ्जनात्मक कार्यक्रमसँगै दैनिक उपभोग्य सामाग्री किनमेलमा बढी भीड छ। महोत्सवले मौलिकतालाई […]