काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि वातावरणविद्, साहित्यकार, व्यवसायी, पत्रकारहरूले गरेको अन्तर्संवादसँगै नेपाल लिटरेचर फेस्टिभलको समापन भएको छ। महोत्सवको ९ औं संस्करण प्रत्यक्ष दर्शकको उपस्थिति बिना भएको थियो। भर्चुअल्ली आयोजित कार्यक्रम दुई दिन लामो रह्यो।
फेस्टिभलमा ‘जलवायु परिवर्तन र हाम्रो भविष्य’ शीर्षकमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका