गण्डकी, १४ पुस । डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल । पिँढीमा बसेर सेतै फुलेका कवि शिरोमणि लेखनाथ पौड्याल हातमा पुस्तक लिएर केही पढ्न लागेजस्तो देखिन्छ । तल आगन्तुकका लागि परालको गुन्द्री पनि राखिएको छ […]