सम्पदा पुनर्निर्माणको प्रतिबद्धताबाट पछि हट्यो जर्मन विकास बैंक

भक्तपुर  : वि.सं २०७२ सालको महाविनाशकारी भूकम्पले क्षति पुर्‍याएका भक्तपुरका सम्पदाहरुको पुनर्निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका जर्मन विकास बैंक (केएफडब्लु) पछि हटेको छ। सम्पदा पुनर्निर्माण कार्यको प्रक्रियाका सम्बन्धमा भक्तपुर नगरपालिका र दातृ निकायबीच सहमति हुन नसक्दा केएफडब्लु आफ्नो प्रतिबद्धताबाट पछि...

सम्बन्धित सामग्री

गण्डकीले बनायो नयाँ प्रदेश सभा नियमावली

विधायन समिति हट्यो, सामाजिक विकास तथा कृषि समिति थप, महिनामा एकपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुने गण्डकी प्रदेश सभाले नयाँ प्रदेश सभा नियमावली, २०८० बनाएको छ । गण्डकीमा ०७४ मा बनेको नियमावलीलाई विभिन्न मितिमा गरी...

मलको अनुदान कटौति निर्णयबाट पछि हट्यो सरकार

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले...

उपभोक्ता समितिमाथिको सबै प्रतिबन्ध हट्यो, नयाँ कार्यविधि ल्याइँदै

सहरी विकास मन्त्रालयले पनि आफू मातहतका निकायबाट उपभोक्ता समितिमार्फत हुने काम खुला गरेको छ । सर्वोच्च अदालतले उपभोक्ता समितिलाई काम गर्न रोक नलाउन आदेश दिएपछि शहरी विकास मन्त्रालयले १४ कात्तिक २०७८ मा मन्त्रिस्तरीय निर्णयबाट लगाएको रोक फुकुवा गरेको छ ।

सर्वोच्चको फैसलापछि वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

विकास निर्माणको काममा अवरोध गर्ने प्रवृत्ति पछिल्ला दिनमा मौलाएको छ। आयोजनाको क्षमताभन्दा पनि बढी माग गर्ने प्रवृत्ति बढ्दै जाँदा विकासकर्तालाई पनि समस्या परेको छ।...

लेटाङमा लगाइएको कर्फ्यु हट्यो

मोरङ – मोरङको लेटाङ नगरपालिकाको अवस्था सामान्य भएसँगै लगाएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बिहीबार बिहान ६ बजेबाट लेटाङमा लगाइएको कर्फ्यु हटाएको जानकारी दिए। नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएसँगै घटना हिंसात्मक बनेको थियो। त्यसपछि प्रशासनले स्थिति नियन्त्रणका लागि कर्फ्यु […]

अब सवारीको राजश्व र नविकरण अनलाइनबाटै, हट्यो घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौँ – बागमती प्रदेश सरकारले सवारी साधनको नविकरण तथा राजश्व अनलाइन प्रणालीबाटै तिर्न सकिने प्रणाली सुरु गरेकाे छ। प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलको शुक्रबारदेखि प्रदेशभित्र दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरण तथा राजश्व अनलाइनबाटै तिर्न सकिने प्रणालीकाे सुरुवात गरेको हो। मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश राजधानी हेटौँडाबाट कार्यक्रमको सुरुवात गरेका हुन्। नागरिक एप्समार्फत अनलाइनबाटै राजश्व […]

संसदीय विकास कोषमा केही रकम थप्ने आश्वासनपछि हट्यो प्रदेशसभाको अवरोध

सांसद विकास कोषको रकम बढाउने विषयमा सहमतिपछि प्रदेश २ प्रदेशसभा बैठक सुचारु भएको छ ।शुक्रबार संसदीय विकास कोषमा केही रकम थप गर्न प्रदेश सरकार सहमत भएसँगै प्रदेशसभामा विपक्षी दलहरुले गर्दै आएको अवरोध हटेको हो । योसँगै प्रदेशसभामा बजेटमाथिको छलफल सुरु भएको छ ।असार १ गते बजेट प्रस्तुत भइसकेपछि बसेको प्रदेशसभाको दोस्रो बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउन माग गर्दै अवरोध गरेका थिए । सरकारले विपक्षी दलहरुको माग बेवास्ता गर्दा प्रदेशसभा ब

ऊर्जामन्त्रीले दोहोर्‍याए-लोडसेडिङ मेरै योजनाअनुसार हट्यो

२३ पुस, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी -९९ बुँदे) अवधारणापत्र र कार्ययोजनाबाटै लोडसेडिङ हटेको दोहोर्‍याएको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तत्कालीन अवस्थामा मुलुकमा रहेको ऊर्जा संकटलाई तत्काल तथा दीर्घकालीन रुपमा समाधान गरी समृद्धिमा योगदान पुर्‍याउन वि.सं. २०७२ सालमै राष्ट्रिय ऊर्जा संकट […]