मोरङ – मोरङको लेटाङ नगरपालिकाको अवस्था सामान्य भएसँगै लगाएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बिहीबार बिहान ६ बजेबाट लेटाङमा लगाइएको कर्फ्यु हटाएको जानकारी दिए। नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएसँगै घटना हिंसात्मक बनेको थियो। त्यसपछि प्रशासनले स्थिति नियन्त्रणका लागि कर्फ्यु […]