काठमाडौँ – बागमती प्रदेश सरकारले सवारी साधनको नविकरण तथा राजश्व अनलाइन प्रणालीबाटै तिर्न सकिने प्रणाली सुरु गरेकाे छ। प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलको शुक्रबारदेखि प्रदेशभित्र दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरण तथा राजश्व अनलाइनबाटै तिर्न सकिने प्रणालीकाे सुरुवात गरेको हो। मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश राजधानी हेटौँडाबाट कार्यक्रमको सुरुवात गरेका हुन्। नागरिक एप्समार्फत अनलाइनबाटै राजश्व […]