गुल्मीको मुसिकोटमा २६ वर्षीय युवक वडाध्यक्षका उम्मेदवार

गुल्मीको  मुसिकोट नगरपालिका २ मा  २६  वर्षीय युवक वडाध्यक्षको  उमेदवार बनेका  छन्  । सो वडामा सत्ता  गठबन्धनका तर्फबाट नेपाली  काङ्ग्रेस का युवा नेता २६ वर्षीय रविन्द्र  केसीलाई  साझा  उमेदवार घोषणा गरिएको हो ।सो वडामा उनको  नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र,  एकीकृत समाजवादी, जनमोर्चा र  जसपाको प्यानल बनेको छ ।  

सम्बन्धित सामग्री

वडाध्यक्षका उम्मेदवार चढेको कार दुर्घटना

गोरखा- पालुङटार नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षका उम्मेदवार भोजराज पाण्डे चढेको कार पल्टिएको छ। प्रदेश ३–०१–०२४ च १५४० नम्बरको कार बिहीबार दिउँसो मिकोटको कामीडाँडा भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ। रामज्योति आधारभूत विद्यालयको मतदान केन्द्र अवलोकन गरेर फर्कने क्रममा ब्रेक फेल भई कार पल्टिएको कारमा सवार डाक्टर मोदनाथ मरहट्टाले जानकारी दिए। प्रहरीका […]

वडावडामा पैसा बाड्दै एमाले, वडाध्यक्षका उम्मेदवार रंगेहात पक्राउ

लमजुङ, २९ बैशाख । मौन अवधिमा मतदाता प्रभावित पारिरहेको अवस्थामा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन् । लमजुङको बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीको बस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा स्थानीय शिव सेढाईंको समूहले जोशीलाई बुधबार राति साढे १० बजेको समयमा फेला पारेको हो । उम्मेदवारले मतदातालाई लुकिछिपी पैसा दिएर, अन्य प्रलोभनमा पारेर भोट […]

पैसा बाँड्दै गर्दा वडाध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

सुर्खेत, बैशाख २९ । निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा बुधबार मध्य राति मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टका अनुसार वडाध्यक्षका उम्मेदवार विसी १ […]

सुर्खेतमा एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादे पीपलमा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबिच झडप भएको छ । बिहीबार राति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए । झडपमा परी काँग्रेसका तर्फबाट सिम्ता–५ को वडाध्यक्षका उम्मेदवार रहेका उपेन्द्र सिंह र समर्थक सुरजसिंह ठकुरी घाइते भएका […]

महालक्ष्मीमा काँग्रेसबाट २४ वर्षीय वडाध्यक्षका उम्मेदवार सचिन घिमिरे

ललितपुर, १९ वैशाख । सचिन घिमिरे महालक्ष्मी नगरपालिकाको वडा नं ३ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेर घर दैलोमा व्यस्त छन् । २४ वर्षका घिमिरे गत वर्ष काँग्रेसको महाधिवेशनमा महालक्ष्मी ३ बाट इकाई सभापति बनेका थिए । २३ वर्षमै इकाइ सभापति बनेर उनी चर्चित भएका थिए । सचिनले कलिलो उमेरमै इकाईको जिम्मेवारी सम्हालेका छन् । […]

एमाले ताप्लेजुङद्वारा अधिकांश वडाहरुमा वडाध्यक्षका उम्मेदवार तय

नेकपा एमालेले ताप्लेजुङका वडाहरुमा पार्टीकातर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नेहरुको नाम टुङ्गो लगाएको छ। एमालेले यहाँका ६१ वटा वडाहरुमा एक महिलासहित पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नेहरुको टुङ्गो लगाएको हो।...

माओवादी केन्द्र सिद्धार्थ नगर कमिटीले छान्यो वडाध्यक्षका उम्मेदवार

नेकपा माओवादी केन्द्र रुपन्देहीको सिद्धार्थ नगर कमिटीले १३ वटा वडा मध्ये ७ वटा वडामा वडाध्यक्षका उम्मेदवार छनोट गरेको छ । त्यस नगर कमिटीका प्रवक्ता लोकेन्द्र धामीले वडा कमिटीहरूको बैठकले नगरका १३ वटा वडा मध्ये ७ वटा वडा अध्यक्षका उम्मेदवार निर्विरोध निर्णय गरेकाले वडा बाट सिफारिस नामलाई घोषणा गरेको जनाएका हुन् । उनका अनुसार वडा नम्बर १ मा सुनिल यादव, २ मा दीपक थापा ( सेतु ) ३ मा केशव कुँवर, ६ मा ईस्तियाक अहमद, ८ मा ध्रुव लामगादे, ९ मा पूरण प्रसाद भण्डारी र वडा नम्बर १३ मा यादव राज खरेल