तीन/तीन उपमहानगरमा एमाले र कांग्रेसलाई सफलता

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत उपमहारपालिकातर्फको सम्पूर्ण मतपरिणाम प्राप्त भएको छ । सबैभन्दा अन्तिममा घोषणा भएको दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का उपप्रमुखमा एमालेकै स्यानी चौधरी सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै विजयी हुनुभयो । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको एक […]

सम्बन्धित सामग्री

नयाँ सरकार बन्नुलाई ठूलो सफलता मानेका छैनौँ : ओली

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको अगुवाइमा देशमा नयाँ सरकार बनेको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नो पार्टीले ठूलो सफलता वा प्रतिष्ठाका रुपमा नलिएको बताएका छन्। दोलखाको भीमेश्वर नगरपालिकाबाट देश...

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाईमा धेरै मुलुकहरुले भन्दा धेरै छिटो सफलता हात परेको बताउनुभएको हो । पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको […]

कोभिडविरुद्धको लडाईँमा नेपालले छिटो सफलता हासिल गर्‍यो : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले कोभिडविरुद्धको लडाईँमा नेपालले छिटो सफलता हासिल गरेको बताएका छन् । ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षा पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाईमा...

हाम्रै कारण काेराेना नियन्त्रणमा सफलता : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन्। पुष्प बरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा गरेको एक कार्यक्रममा बोल्दै कोभिड संकटका वेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै मुलुकले भन्दा बढी छिटो सफलता हात परेको बताएका हुन्।देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिए पनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहि

कोभिडविरुद्धको लडाइँमा नेपालले छिटै सफलता पायोः ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन्। ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै मुलुकहरुले भन्दा बढी छिटो सफलता हात परेको दाबी गरेका हुन्। पुष्प बरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै […]

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गर्‍योः ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गरेको दावी गरेका छन्।...

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गर्यो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाईमा धेरै मुलुकहरुले भन्दा बढी छिटो सफलता हात परेको बताए ।पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिएपनि आफू नेतृत्वको तत्क

‘आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्छौँ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् । अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उहाँले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गरे । प्रेस चौतारी रुपन्देहीले बुधबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सम्मान कार्यक्रममा नेता पौडेलले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गरे । पौडेलले समृद्धि, विकास र साम

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै वामदेवले भने, पार्टी एकता निर्माणमा सफलता मिलोस

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्दै शुभकामना दिएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको ४३ औं प्रधानमन्त्री नियुक्त भएकोमा पनि बधाई दिएका छन्।  ‘नेकपा (एमाले)का दुई वरिष्ठ नेताहरू अध्यक्ष क. केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव क. माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको छ,’ सामाजिक सञ्जालमा उनले  लेखेका छन्,  ‘यो नेकपा (एमाले) का न