किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

दाङमा तीजको नाच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा  ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको  जिल्ला प्रहरी प्रमुख सुरे

सम्बन्धित सामग्री

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

डोटी । १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ गरेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का २६ वर्षीय प्रेम धामी, १८ वर्षीय गोपाल साउँद र १९ वर्षीय करन साउँदलाई सामुहिक बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । मंसिर १ गते साँझ करीव ६ः३० बजेको समयमा किशोरीलाई […]

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

२९ असोज, विराटनगर । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । युवतीले दिएको उजुरीका आधारमा प्रहरीले आइतबार विहान धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका […]

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीनजना पक्राउ‚ तीनजना फरार

काठमाडौं : रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन्।सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेका रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले जानकारी दिए।उनका अनुसार पक्राउ परेका आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन्। उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ।

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

कैलालीको सुखडकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक जना आरोपित फरार रहेका छन् । गत मंगलबार राति किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै शुक्रबार कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हाे। बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। […]

ओखलढुंगामामा १२ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ३ जना पक्राउ

ओखलढुंगा – ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका–२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् । ती बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत […]

बलात्कार आरोपमा ३ जना पक्राउ

मोरङको सुन्दरहैँचा नगरपालिका–४ स्थित बलियामा रहेको एक होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

ठेगाना सोध्दा होटल पुर्‍याएर सामूहिक बलात्कार, ३ जना पक्राउ

३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पुर्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पुर्याई राति तीन जनाले बलात्कार गरेको खुलेको छ।  उक्त घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पक्राउ परेका छन्। झापा घर बताउने रामबहादुर नेपाली फरार...

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ :: Pahilopost.com

कैलाली: कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। कैलालीको धनगढी उप–महानगरपालिका – ७ स्थित पटेला जंगलमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको कैलाली प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा धनगढी– १५ का २४ वर्षीय विजय चौधरी, सोही

बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार, ३ जना पक्राउ

रौतहट, १ साउन । रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर …