कैलाली: कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। कैलालीको धनगढी उप–महानगरपालिका – ७ स्थित पटेला जंगलमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको कैलाली प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा धनगढी– १५ का २४ वर्षीय विजय चौधरी, सोही