बजेटमा निर्माण व्यवसायीको १३ बुँदे सुझाव

नेपाल निर्माण व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि १३ बुँदे सुझाव दिएको छ । महासंघले स्रोतमा कट्टी भएको अग्रिम मूल्य अभिवृद्धि कर रकम फिर्ता, जरिबाना, ब्याज र थप दस्तुर छुट, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, धरौटी रकम फिर्ता, मुल्य अभिवृद्धि कर तथा अग्रिम आयकर लगायतका विषयमा सुझाव दिएको महासंघका अध्यक्ष रवि […]

सम्बन्धित सामग्री

राहत वितरणका लागि सहजीकरण साझा संयन्त्र बनाउन कांग्रेसले सरकारलाई दियाे सुझाव

नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट पीडितका लागि राहत वितरण गर्न ‘सहजीकरण साझा संयन्त्र’ निर्माण गर्न सुझाव दिएकाे छ ।

बजेटबारे सुझाव संकलन गर्दै कर्णाली प्रदेश

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नयाँ बजेट निर्माण भइरहदा सरोकारवालाहरुसंग सुझाव संकलन गरिरहेका छन्।...

मधेसको बीचबाट ६ लेन सडक निर्माण गर्न भरत साहको सुझाव

जनकपुरधाम । मधेस प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले मधेस प्रदेशको बीचबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले पेस गरेको विश्वासको मत

निजगढ विमानस्थल निर्माण ढिलो नगर्न सुझाव

विज्ञ समूहका निष्कर्ष र सुझाव पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक विमानस्थल निर्माणका लागि विशेष अधिकार सम्पन्न विकास संस्था गठन गर्नुपर्ने अन्तर्राष्ट्रिय उडानका लागि दुई रुट प्रस्ताव पसाहा र बकैया नदीबीचको करिब करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त वातावरणीय क्षति न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राख्नुपर्ने एयरपोर्ट सिटीको अवधारणा उपयुक्त नहुने विमानस्थल संरक्षण क्षेत्र घोषणा गर्ने मुआब्जा, क्षतिपूर्ति तथा पुनर्वासको व्यवस्था गरी निर्माण कार्य गर्नुपर्ने

मौद्रिक नीतिमा निर्माण व्यवसायीको सुझाव

निर्यात व्यवसायी महासंघ नेपालले आगामी मौद्रिक नीतिका राष्ट्र बैंकलाई सुझाव दिएको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सो सुझाव दिएका हुन् ।उनले नेपालको निर्यात क्षेत्रमा कोभिड १९ को प्रभाव नसकिँदै अर्थतन्त्रमा तरल अभाव देखिएको हुँदा निर्यात व्यवसायीहरु थप अप्ठ्यारोमा परेको बताए । देशको आर्थिक गतिविधि सञ्चालनमा निजी क्षेत्रको […]

आगामी बजेटका लागि सुझाव संकलन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट निर्माण गर्न सुझाव संकलन थालेको छ ।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र अन्य विभिन्न १२ मन्त्रालयका १४...

एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव

एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो ।एमालेले अहिले प्रतिबद्धता पत्र निर्माण गरिरहेको छ । यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो । एमालेले partyhq@cpnuml.org मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ । प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले १६ चैतमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो

नदीजन्य स्रोतको व्यवस्थापनबारे सुझाव दिन माग

प्रतिनिधि सभाको अर्थ समितिले निर्माण सामग्री (नदिजन्य स्रोत) व्यवस्थापन गर्ने नीतिबारे अध्ययन गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव दिएको छ ।समितिमले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा छलफल गर्दै यस्तो सुझाव दिएको हो । समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालमा निर्माण सामाग्री (नदिजन्य स्रोत)को व्यवस्थापन भद्रगोल भएको भन्दै अन्य देशमा भएको व्यवस्थाको अध्ययन गरेर सुझाव […]

पर्यटकीय केन्द्रको विविधता झल्किने गरि संरचना निर्माण गर्न सांसदहरुकाे सुझाव

काठमाण्डाै – सांसदहरुले पर्यटकीय गन्तव्य केन्द्र निर्माण गर्दा त्यस क्षेत्रको भौगोलिक, ऐतिहासिक तथा कला संस्कृति र परम्परा झल्कने संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । सात प्रदेशका पर्यटकीय गन्तव्यहरुको सम्बन्धमा संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हिजाे गरेको छलफलमा समिति सदस्यहरुले सातवटै पर्यटकीय केन्द्रको विविधता झल्कने गरि संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । पर्यटकीय केन्द्र निर्माण गर्ने प्रतिस्पर्धामा आफ्नो क्षेत्रीय विशेषतालाई बिर्सेर नक्कल गर्दा सबै प्रदेशमा एकै किसिमक...

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न नेफेजको सुझाव

१९ पुस, काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरोकार पक्षलाई सुझाव दिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा केही काम भएपनि पर्याप्त नभएको भन्दै नेफेजले अझ स्तरीय र प्रभावकारी पूर्वधार निर्माणमा जोड दिएको छ । नेफेजले भनेको छ, ‘अहिले पनि धेरै त्यस्ता स्थानहरु छन जहाँ वन्यजन्तु सजिलै र स्वतन्त्र रुपमा […]