विज्ञ समूहका निष्कर्ष र सुझाव
पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक
विमानस्थल निर्माणका लागि विशेष अधिकार सम्पन्न विकास संस्था गठन गर्नुपर्ने
अन्तर्राष्ट्रिय उडानका लागि दुई रुट प्रस्ताव
पसाहा र बकैया नदीबीचको करिब करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त
वातावरणीय क्षति न्यूनीकरण गर्न सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राख्नुपर्ने
एयरपोर्ट सिटीको अवधारणा उपयुक्त नहुने
विमानस्थल संरक्षण क्षेत्र घोषणा गर्ने
मुआब्जा, क्षतिपूर्ति तथा पुनर्वासको व्यवस्था गरी निर्माण कार्य गर्नुपर्ने