बझाङमा गुरु र चेलाबीच चुनावी भिडन्त

बझाङ । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य भानुभक्त जोशी र नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐनबहादुर महरबीच प्रतिस्पर्धा हुने भएको छ । जोशीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको बाम-लोकतान्त्रिक गठबन्धनको साथ रहेको छ भने महरलाई एमालेको साथ छ । केन्द्रमा राप्रपासँग गठबन्धन गरेको एमालेलाई […]

सम्बन्धित सामग्री

कपिलवस्तु १: पहिले सहकर्मी अहिले मुख्य प्रतिस्पर्धी

मंसिर ४ को आमनिर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर बलदेव र बलराम विगतको निर्वाचनमा साझेदार सहकर्मीका रुपमा रहेका थिएसत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ।...

बागलुङ १ मा सूर्य र चित्रबहादुरबीचको चुनावी भिडन्त रोचक बन्दै

अघिल्लो निर्वाचन जितेका पाठकको प्रतिद्वन्द्वीको रूपमा चित्रबहादुर आएपछि बागलुङ १ को चुनावी भिडन्त रोचक बनेको छ ।

झापा २ मा एमालेका दुई पूर्वसहकर्मीकाे भिडन्त, कसले मार्ला बाजी ?

यसपटक झापा क्षेत्र नम्बर २ काे चुनावी भिडन्त राेचक हुने देखिएकाे छ, जहाँ चुनावी मैदानमा छन् एमालेका दुई पूर्वसहकर्मी ।

काठमाडौं क्षेत्र नम्बर २ मा त्रिपक्षीय चुनावी भिडन्त

आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट माओवादी नेतृ ओनसरी घर्ती, नेकपा एमालेबाट मणिराम फुँयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेलको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट अन्य केही स्वतन्त्रको पनि उम्मेदवारी परेको छ ।यो निर्वाचन क्षेत्रमा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा माधवकुमार नेपाल काठमा

यी क्षेत्रहरुमा हुनेछ रोचक चुनावी भिडन्त

२४ असोज, काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता सकिएको छ । चुनाव जित्ने रणनीतिका साथ ठूला दलहरुले अन्य दलसँग गठबन्धन गरेका छन् । यस्तो अवस्थामा कतिपय क्षेत्रमा रोचक चुनावी समीकरण तय भएको छ । नेकपा एमालेमा आएको विभाजनले पनि कतिपय क्षेत्रमा विगतका सहयात्रीहरु नै प्रतिस्पर्धीका रुपमा खडा भएका छन् । गत स्थानीय तहको […]

वडाध्यक्षमा ज्वाँई–जेठानको रोचक भिडन्त

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त ...

प्रचण्ड भर्सेस बादलको चुनावी भिडन्त हुनसक्ने

भरतपुर, ८ असोज । कुनैबेला दश वर्ष लामो माओवादी ‘जनयुद्ध’ का सहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल एक अर्काका कटु आलोचक भएका छन् । दुवै फरक दलमा मात्र छैनन् एक अर्कालाई राजनीतिक रुपमा परास्त गर्न लागिपरेका छन् । प्रचण्डले हिजो एक कार्यक्रममा बादलको नामै सुन्न मन नलाग्ने बताए । उनले केही महिना अघि […]

भक्तपुरमा त्रिपक्षीय चुनावी भिडन्त :: Pahilopost.com

भक्तपुर : आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुरमा तीनवटा दलको चुनावी भिडन्त हुनेभएको छ। भक्तपुरमा ११ वटा दल चुनावी मैदानमा उत्रिए पनि मुख्यतया नेपाली कांग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारबीच दुईवटा प्रतिनिधि सभा सदस्य र चारवटा प्रदेश सभा

‘लाइफ लाइन’ कब्जा गर्न चुनावी ‘भिडन्त’

मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका छन् । आक्रामक प्रचार प्रसारका लागि उम्मेदवारले चुनावी भिडियो निर्माण गर्न लगाएका छन्, केहीले भारतबाट ‘आईटी’ विशेषज्ञ नै झिकाएका छन् । दलबीच चुनावी ‘भिडन्त’ सुरु भइइसकेको छ ।

‘लाइफ लाइन’ कब्जा गर्न चुनावी ‘भिडन्त’

मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका छन् । आक्रामक प्रचार प्रसारका लागि उम्मेदवारले चुनावी भिडियो निर्माण गर्न लगाएका छन्, केहीले भारतबाट ‘आईटी’ विशेषज्ञ नै झिकाएका छन् । दलबीच चुनावी ‘भिडन्त’ सुरु भइइसकेको छ ।