एफए कप: लिभरपुल र चेल्सी चौथो चरणमा

एफए कप अन्तर्गत गएराति भएको खेलमा एभर्टनलाई हराउँदै लिभरपुल चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १–० को जित निकालेको हो। लिभरपुलको जितमा १८ वर्षे खेलाडी कुर्टिस जोन्सले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा जोन्सले निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्।

सम्बन्धित सामग्री

लिभरपुल र चेल्सी एफए कप उपाधिका लागि खेल्दै

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित प्रतियोगित मानिने एफए कपको १ सय ४१ औं संस्करणको फाइनलमा लिभरपुल र चेल्सी भिड्दैछन् । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार रातको ९:३० बजे हुनेछ । फेब्रुअरीमा भएको लिग कपको फाइनलमा चेल्सीलाई हराएको लिभरपुल यो सिजन चार उपाधि जित्ने दौडमा छ । हालसम्म ८ पटक एफए कपको उपाधि जितेको चेल्सी लगातार […]

सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा

काठमाण्डाै - लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक/एक गोल फर्काए । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।

एफए कप सेमिफाइनल : वेम्बली रोमाञ्चक प्रतिस्पर्धा

२ वैशाख, काठमाडौं । इंग्लिस फुटबल समर्थकका लागि यो हप्ता एफए कप सेमिफाइनलको हप्ता हो । सेमिफाइनलमा शनिबार म्यानचेस्टर सिटी र लिभरपुल तथा आइतबार चेल्सी र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुँदै छ । यो दुवै प्रतिस्पर्धा वेम्बलीमा हुने छ । प्रिमियर लिगमा अघिल्लो आइतबार बराबरीमा रोकिएका म्याचेस्टर सिटी र लिभरपुलले ६ दिनपछि शनिबार एफए कपको फाइनल […]

एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

लन्डन । इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो । खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका […] The post एफए कप: चेल्सी र लिभरपुल क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

लिभरपुल र चेल्सी एफए कपको क्वाटरफाइनलमा

१९ फागुन, काठमाडौं । प्रिमियर लिगका लिभरपुल र चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ताकुमी मिनामिनोको दुई गोल मद्दतमा लिभरपुलले बुधबार राति भएको खेलमा नर्विच सिटीलाई २-१ ले हराएर अन्तिम आठमा स्थान पक्का गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले चेल्सीलाई हराएर आइतबार लिग कपको उपाधि जितेको टिममा १० परिवर्तन गरेको […]

चेल्सी, लिभरपुल र साउथह्याम्पटन क्वाटरफाइनलमा

काठमाडौं । चेल्सी, लिभरपुल र साउथह्याम्पटन सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ ले हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । चेल्सीका लागि सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरे भने लुटोन टाउनका लागि रिस वर्क र ह्यारी कर्निकले गोल गरे । यसैगरी, लिभरपुलले नर्विच […]

एफए कप : चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

काठमाडौँ – इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ पक्का गरेको हो । खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका […]

एफए कप चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा चेल्सीले बुधबार लुटन टाउनमाथि ३-२ को जितसहित अन्तिम आठ  पक्का गरेको हो । खेलअघि मात्र चेल्सीका मालिक रोमन अब्रामोबिचले क्लब बिक्री गर्न लागेको जनाएका थिए । अब्रामोचिले क्लबलाई राम्रो हुने भन्दै बिक्री गर्न लागेको जनाएका थिए । दोस्रो मिनेटमै रिस ब्रुकको गोलमा लुटनले अग्रता लिएको थियो । २७औं मिनेटमा साउल निग्वेजले चेल्सीलाई खेलमा फर्काए ।  पहिलो हाफ सकिन पाँच म