सम्पादकीय: प्रधानमन्त्री देउवातर्फ सोझिएको नैतिक प्रश्न

आर्थिक अपराधको संगीन आरोप लाग्दा पनि जसरी राज्यको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्मा टसको मस भएका छैनन् र उल्टो अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘मेटिएको’ जस्ता थप तथ्य सार्वजनिक भएका छन्, यसबाट स्वाभाविक रूपमा यस मामिलासम्बन्धी नैतिक प्रश्न अब सोझै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सोझिएको छ ।

सम्बन्धित सामग्री

बैंकको ऋण नतिरेपछि कालो सूचीमा परे वृन्दावनका नगर प्रमुख कुर्मी

कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेपछि कुर्मीमाथि जनप्रतिनिधि भइरहन नैतिक प्रश्न उठेको छ ।

पुस्तक महोत्सवमा नैतिक प्रश्न

गत साता स्कटल्यान्डको राजधानी एडिनबर्गमा भएको अन्तर्राष्ट्रिय पुस्तक महोत्सव एकाएक चर्चामा आयो। कारण थियो, जलवायु अभियन्ता ग्रेटा थनबर्गले मुख्य वक्ताका बन्न अस्वीकार गर्नु।...

पुस्तक महोत्सवमा नैतिक प्रश्न

गत साता स्कटल्यान्डको राजधानी एडिनबर्गमा भएको अन्तर्राष्ट्रिय पुस्तक महोत्सव एकाएक चर्चामा आयो। कारण थियो, जलवायु अभियन्ता ग्रेटा थनबर्गले मुख्य वक्ताका बन्न अस्वीकार गर्नु।...

स्वार्थको द्वन्द्व : नैतिक प्रश्न वा अपराध

प्रारम्भअधिकार प्राप्त पदाधिकारीले आफ्नो स्वार्थअनुकूल हुनेगरी वा आफू संलग्न संस्थाको निर्णय दिई सार्वजनिक हानिनोक्सानी पु¥याउँछ । यसरी व्यक्तिगत र समूहगत फाइदा लिने कार्यलाई स्वार्थ बाझिएको विषयसँग दाँजेर हेर्ने गरिएको छ । स्वार्थको संघर्ष सबै प्रकारका शासकीय संरचनामा देखिने गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म र सार्वजनिक निकाय, सार्वजनिक संस्थालगायत सबै प्रकारका वित्तीय क्षेत्रमा यो गलत […] The post स्वार्थको द्वन्द्व : नैतिक प्रश्न वा अपराध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्यायालयको चोलेन्द्र नियति

सुरक्षा र सुविधा खोसिएर पनि बालुवाटारमा टिकिरहनु चोलेन्द्रशमशेरको हिम्मत वा निरीहता नैतिक प्रश्न बनेको छ।...

गभर्नरसामु कानुनी र नैतिक प्रश्न

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा नाम आएपछि गभर्नर महाप्रसाद अधिकारीमाथि गम्भीर कानुनी तथा नैतिक प्रश्न खडा मात्रै भएको छैन, नेकपा एमालेतर्फ पनि प्रश्न सोझिएको छ ।

दुई न्यायाधीशसामु नैतिक प्रश्न– विवादबीच इजलासमा बस्ने कि नजिर मानेर बाहिरिने ?

अघिल्लोपटक प्रश्न उठ्नासाथ न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोड्ने घोषणा गरेका थिए, यसपालि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि अधिवक्ताहरूले निरन्तर प्रश्न उठाएका छन्, उनीहरू प्रधानमन्त्रीको तत्कालीन दल नेकपा खारेज गर्ने...

संवैधानिक परिषद् बैठकमा सहभागी होलान् प्रधानन्यायाधीश ?

विपक्षी दलका नेता र सभामुख बैठकमा नजाने, प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न देश महामारीमा भएको वेला अदालतसमेत बन्द छ, सरकार आफैँमाथिको संकट टार्न व्यस्त छ । तर, आफ्नै भविष्य अनिश्चित भएको सरकारले अन्तिम घडीमा...