गत साता स्कटल्यान्डको राजधानी एडिनबर्गमा भएको अन्तर्राष्ट्रिय पुस्तक महोत्सव एकाएक चर्चामा आयो। कारण थियो, जलवायु अभियन्ता ग्रेटा थनबर्गले मुख्य वक्ताका बन्न अस्वीकार गर्नु।...
गत साता स्कटल्यान्डको राजधानी एडिनबर्गमा भएको अन्तर्राष्ट्रिय पुस्तक महोत्सव एकाएक चर्चामा आयो। कारण थियो, जलवायु अभियन्ता ग्रेटा थनबर्गले मुख्य वक्ताका बन्न अस्वीकार गर्नु।...
प्रारम्भअधिकार प्राप्त पदाधिकारीले आफ्नो स्वार्थअनुकूल हुनेगरी वा आफू संलग्न संस्थाको निर्णय दिई सार्वजनिक हानिनोक्सानी पु¥याउँछ । यसरी व्यक्तिगत र समूहगत फाइदा लिने कार्यलाई स्वार्थ बाझिएको विषयसँग दाँजेर हेर्ने गरिएको छ । स्वार्थको संघर्ष सबै प्रकारका शासकीय संरचनामा देखिने गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म र सार्वजनिक निकाय, सार्वजनिक संस्थालगायत सबै प्रकारका वित्तीय क्षेत्रमा यो गलत […]
The post स्वार्थको द्वन्द्व : नैतिक प्रश्न वा अपराध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा नाम आएपछि गभर्नर महाप्रसाद अधिकारीमाथि गम्भीर कानुनी तथा नैतिक प्रश्न खडा मात्रै भएको छैन, नेकपा एमालेतर्फ पनि प्रश्न सोझिएको छ ।
यतिबेला विदेसमा एनआरएन भन्दा गैर एनआरको बाहुल्य छ। यसले एनआरएन अभियान्तामाथि नै एक नैतिक प्रश्न खडा गरेको छ। यसको जिम्मेवारी पदमा पुगेकाले लिनैपर्छ। ठगी, तस्करी र बदमासीलाई एनआरएनले लगाम लगाउनै पर्छ।
विपक्षी दलका नेता र सभामुख बैठकमा नजाने, प्रधानन्यायाधीशमाथि नैतिक प्रश्न
देश महामारीमा भएको वेला अदालतसमेत बन्द छ, सरकार आफैँमाथिको संकट टार्न व्यस्त छ । तर, आफ्नै भविष्य अनिश्चित भएको सरकारले अन्तिम घडीमा...