बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ माओवादीको सक्रिय राजनीतिमा लागेपछि उठ्यो नैतिक प्रश्न

काठमाडौं, २५ मंसिर । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ माओवादी केन्द्रको सक्रिय राजनीतिमा लागेपछि उनको पदीय जिम्मेवारीलाई लिएर नैतिक प्रश्न उठ्न थालेको छ। बारको आन्दोलनको नेतृत्व गरिरहेका श्रेष्ठ सत्तारूढ नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा लागेका छन् । श्रेष्ठलाई माओवादी केन्द्रले आफ्नो कानून, न्याय तथा मानव अधिकार विभागको सदस्यमा राखेको छ । उनले उक्त […]