दुई न्यायाधीशसामु नैतिक प्रश्न– विवादबीच इजलासमा बस्ने कि नजिर मानेर बाहिरिने ?
अघिल्लोपटक प्रश्न उठ्नासाथ न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोड्ने घोषणा गरेका थिए, यसपालि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि अधिवक्ताहरूले निरन्तर प्रश्न उठाएका छन्, उनीहरू प्रधानमन्त्रीको तत्कालीन दल नेकपा खारेज गर्ने...