काठमाडौँ । ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझै बस्न सकेको छैन । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आइजिपी) नियुक्ति मुख्य एजेन्डा रहेको बैठकमा कसलाई बनाउने भन्ने सहमति हुन नसकेपछि ढिलाइ भएको एक मन्त्रीले प्रशासनलाई बताए । सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्ने तयारी बैठकमा सहभागी हुन सबै मन्त्रीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका […]
काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।आजको बैठकले सुरक्षा प्रमुख नियुक्त गर्ने बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले आज निर्णय गर्न लागेको हो।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बल नेपालका आइजिपी पुष्पराम केसी सहितका अधिकारीहरूले आजदेखि अनिवार्य अवकाश पाउँदैछन्।
काठमाडौं– आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले यसको निर्णय गर्न लागेको हो ।
...
काठमाडौं– आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले यसको निर्णय गर्न लागेको हो ।
...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आइतबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने बताइएको छ । दुवै सङ्गठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा […]
काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकमा विभिन्न नियुक्तीहरु गरिने बुझिएको छ । प्रधानमन्त्री नियुक्त भएको आज तीन साता बित्न लाग्दापनि देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तर, मन्त्रिपरिषद् विस्तारको लागि उनले तयारी भनेका थालेका छन् […]
केही नियुक्ति र मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमवार बस्दैछ ।
दिउँसो ३ बजेपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।
मन्त्रालयका केही नियमित एजेण्डाका साथसाथै केही नियुक्तिको सम्भावना रहेको स्रोतले बतायो ।
सोमवारको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो ।
सरकार सञ्चालनका लागि सुझाव दिन गठित कार्यदलको सुझावका आधारमा सरकारले केही प्रदेश प्रमुख हेरफेरको समेत तयारी गरेको स्रोतले लोकान्तरलाई बतायो । ...
काठमाडौं : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। नेपाल प्रहरीका २७औँ आइजीपी छान्नका लागि मन्त्रिपरिषद् बसेको हो।
२६औँ आइजीपी सर्वेन्द्र खनालले आजै अवकाश लिने भएपछि सरकारले नेपाल प्रहरीको नयाँ आइजीपीमा एक नम्बर प्रदेशका डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने तयारी गरेको हो।
आइ...