आज मन्त्रिपरिषद् बैठक बस्दै, दुवै प्रहरीका आइजीपी नियुक्त गर्ने तयारी

काठमाडौं– आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।  बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले यसको निर्णय गर्न लागेको हो ।  ...

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक बस्दै, सुरक्षा प्रमुख नियुक्त गर्ने तयारी

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।आजको बैठकले सुरक्षा प्रमुख नियुक्त गर्ने बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले आज निर्णय गर्न लागेको हो।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बल नेपालका आइजिपी पुष्पराम केसी सहितका अधिकारीहरूले आजदेखि अनिवार्य अवकाश पाउँदैछन्।

आज मन्त्रिपरिषद् बैठक बस्दै, दुवै प्रहरीका आइजीपी नियुक्त गर्ने तयारी

काठमाडौं– आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।  बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले यसको निर्णय गर्न लागेको हो ।  ...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकमा विभिन्न नियुक्तीहरु गरिने बुझिएको छ । प्रधानमन्त्री नियुक्त भएको आज तीन साता बित्न लाग्दापनि देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । तर, मन्त्रिपरिषद् विस्तारको लागि उनले तयारी भनेका थालेका छन् […]