मसित मेरा साथीहरूको प्रश्नको जवाफ छैन

राजनीतिमा लागेको एक वर्ष बढी भयो। राजनीतिमा लाग्नु अघि मेरो राजनीतिक रूचिका बारेमा साथीहरूलाई थाहा थियो। उनीहरुलाई यो पनि थाहा थियो ‘राजनीति मेरो रूचिभन्दा माथिको विषय थियो। ती निकट साथीहरूमध्ये केही अहिले नेपालमा छन्, धेरैजसो विदेश’ अमेरिका, अष्ट्रेलिया यस्तै यस्तै। राजनीतिमा लागेको थाहा भएपछि साथीहरू भन्थे– ‘ट्रयाक चैं भेट्टाइस्, अब गन्तव्य पुग्नुपर्छ।’ देश बनाउने भनेको […]

सम्बन्धित सामग्री

बालकुमारी घटनाबारे सांसदले उठाएको प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।  बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदले बालकुमारी घटना प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले छानबिन...

चोलेन्द्रको बयान लम्बिने : तीन घण्टामा तीन प्रश्नको जवाफ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग तीन घण्टादेखि बयान लिने क्रम जारी छ । महाभियोग सिफारिस समितिले राणालाई सिंहदरबारमा बोलाएर १२ बजेदेखि बयान लिन थालेको हो ।तीन घण्टाको अवधिमा राणाले ३ वटा प्रश्नको जवाफ दिएको समितिका एक सदस्यले जानकारी दिए । ‘दिउँसो ३ बजेसम्म ३ वटा प्रश्नमा घुमिरहेको छ’, एक सदस्यले भने, ‘बयान लम्विने संकेत देखिएकोक छ ।’ ति सदस्यका अनुसार राणालाई ४३ प्रश्न सोधिनेछ । बयानको सुरुवातमा राणाले महाभियोग सिफारिस समिति नै निष्कृय भएको भन्द

छानबिन समितिले साेधेका सबै प्रश्नको जवाफ दिएँ : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताउनुभयो बताउनुभएको छ । आज बिहिबार समितिले आर्थिक वर्ष २०७९ /०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपका विषयमा सोधेका सबै प्रश्नको आफूले जवाफ दिएको बताउनुभएको हो । समितिले पूर्वअर्थमन्त्री […]

सबै प्रश्नको जवाफ दिएँ- जनार्दन शर्मा

पूर्वअर्थमन्त्री जनार्दन शर्माले छानबिनका संसदीय विशेष समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् । बाहिरिने क्रममा उनले भने ,'मैले उहाँहरूले सोधेका सबै कुराको जवाफ दिएको छु ।’ समितिले शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधपुछ गरेको थियो ।

संसदीय समितिमा बयान दिएपछि शर्माले भने– उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले समितिका सदस्यहरुले सोधको प्रश्नको जवाफ दिएको बताएका छन् । आफूमाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयानका लागि पुगेका उनले सिंहदरबारबाट बाहिरिने क्रममा समितिले सोधेको सबै प्रश्नको जवाफ दिएको बताएका हुन् ।‘उहाँहरुले सोधेको प्रश्नको जवाफ दिएको छु’, उनले भने । उनले सञ्चारकर्मी हरुलाई थप प्रतिक्रिया दिन चाहेनन् ।  समितिमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सम्बन्धमा प्रश्नहरु गरेका थिए । शर्माले आफूमाथि लागेको आरोप निरा

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ : नेता खनाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् । यस्ता सवालमा कसैले हेलचेक्र्याइँ गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए […]

बजेटबारे सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले आज दिने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २५औँ संशोधन विधेयक पेश गर्ने कार्यसूची छ। संसद सचिवालयका अनुसा

बैठकमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै महासचिव विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको बैठकमा उठेका प्रश्नको जवाफ दिन लागेका छन् । ६ दिन अघि कपिलवस्तुमा सुरु भएको नेकपाको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणको महासचिव विप्लवले बिहीबार जवाफ दिने भएका हुन् ।विप्लवले जवाफ दिएपछि उनको राजनीतिक प्रतिवेदनलाई पारित गरेर बैठक आज नै सक्ने तयारी भइरहेको छ । महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनु पर्ने उल्लेख गरेका छन् । तर बैठकमा केन्द्रीय सदस्यहरु

सदनमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङ, मतदान हुँदै (लाइभ)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।