शरीर चिलाउने रोग 'एटोपिक डर्माटाइटिस' बारे थाहा पाउनुपर्ने कुराहरू

एटोपिक डर्माटाइटिस संसारमा धेरै मानिसहरुमा देखिने छालाको इन्फ्लामेटोरी रोग हो । एटोपिक डर्माटाइटिस बालबालिका र वयस्कहरुमा देखिन सक्ने भएतापनि धेरैजसो एक वर्षभन्दा मुनिका शिशुहरुमा देखिने गर्दछ । करिब ८० प्रतिशत बालबालिकाहरु ६ वर्षको उमेर पार गर्नु अघि नै यो रोगको शिकार हुने गर्दछन् ।

सम्बन्धित सामग्री

औषधिबिनाको उपचार

आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।...

मोटोपनका कारण हुने सम्भावित रोग र बच्ने उपाय

पहिले पहिले मोटो मानिस देखे कति खाइलाग्दो, स्वस्थ भनेर भनिन्थ्यो । अनि दुब्लो मानिस भेटे खान नपाएको, अस्वस्थ, रोगी भनेर मानिन्थ्यो । तर शरीर अत्यधिक मोटाउनु स्वस्थ हुनुको संकेत होइन, यो रोगहरुको कारण पो हो । मोटोपन कैयौं प्राणघातक रोग निम्त्याउने प्रमुखमध्येको कारण हो । निरन्तर रुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि […]

शरीर रहस्य : कसरी थुप्रै रोग औषधि नखाई निको हुन्छ ? (भिडियो)

शरीर अद्भूत छ । शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसले शरीरलाई सग्लो, निरोगी, तन्दुरुस्त राख्न हरक्षण प्रयास गरिरहेको हुन्छ । हामीलाई कुनै रोगव्याधि लाग्न नदिन, कुनै खराब संक्रमण हुन नदिन त्यो संयन्त्रले काम गरिरहेको हुन्छ । त्यसैले त कतिपय रोग लागेपनि आफै निको हुन्छ । न औषधि गर्नुपर्छ, न शल्यक्रिया गर्नुपर्छ । अर्थात शरीरभित्र डाक्टर हुन्छ, […]

के कारणले हुन्छ कत्ले रोग ? (भिडियो)

सामान्यतया शरीर चिलाउने, फुस्रो हुने भएको अवस्थामा मानिसहरू बेवास्ता गरिरहेका हुन्छन् । त्यही बेवास्ताले विभिन्न जोखिम निम्त्याउन सक्ने विज्ञहरूको बुझाइ छ ।

भिटामिन ‘डी’ कम हुँदा लाग्नसक्छ घातक रोग

शरीरमा भिटामिन ‘डी’ को कमी धेरैलाई हुनसक्छ। भिटामिन ‘डी’ को कमी हुँदा शरीर दुख्न र धेरै रोग लागेजस्तो हुने हुनसक्छ। शरीरमा भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्। नेपालमा पछिल्लो समय भिटामिन ‘डी’ को कमीले धेरैलाई सताइरहेको चिकित्सक बताउँछन्। भिटामिन ‘डी’ को कमीले क्यान्सर, डाइबेटिजजस्ता घातक रोग पनि लाग्नसक्ने सम्भावना रहन्छ। भिटामिन ‘डी’ ले बच्चामा […]

रोगबाट बच्न कसरी स्वस्थ्य र सन्तुलित खाना खाने ?

जीवनको आधार नै खाना हो। जस्तो खाना हामी खान्छौँ त्यस्तै नै हाम्रो शरीर हुन्छ। त्यसैले शरीर स्वस्थ राख्नका लागि स्वस्थ खाना खानु पर्दछ। खानपानमा ध्यान नदिएर कृतिम खाना खाँदा मधुमेह, मुटुको रोग, ग्याट्रिक कोलेष्ट्रोल जस्तो रोग लाग्छन्। बढी चिल्लो भएका खाना होटलका खाना लामो समय सम्म प्याकिङ गरेका खाना खानाले धेरै रोगहरु लाग्छन्। घर बाहिर […]

हेपाटाइटिस रोग र निदानका उपाय

हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको सङ्ख्या एड्सबाट मर्नेको सङ्ख्याभन्दा १० गुणा बढी छ । मानव शरीरमा कलेजो महत्त्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको सङ्क्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् । मुख्य रूपमा हेपाटाइटि

१४४ वर्षको जस्तो देखिने १८ वर्षकी यी किशोरीको मृत्यु, यस्तो थियो रोग

कम उमेरमै बुढो हुने समस्याबाट ग्रस्त एक किशोरीको निधन भएको छ । उनी केवल १८ वर्षकी थिइन् । तर उनको शरीर १ सय ४४ वर्ष सरहको थियो । असन्ती स्मिथको गत शनिबार निधन भएको हो । उनी ‘हचिन्सन गिल्फोर्ड प्रोगेरिया सिन्ड्रोम नामक एक दुर्लभ खाले रोगबाट ग्रस्त थिइन् । जसकारण आम मानिसको शरीर आठ वर्षमा जति बुढो हुन्छ, उनको शरीर १ वर्षमा त्यति बुढो हुन्थ्यो । यी किशोरीकी आमा फोएबे लुइस स्मिथले बलियो इच्छाशक्ति भएकी आफ्नी उत्कृष्ट छोरीप्रति सम्मान प्रकट गरेकी छिन् । रोगले आफ्नो छोरीको सुन्दर भावना

यी १० फलहरू नियमित खाने गर्नुहोस्, जसले गम्भिर रोग लाग्नबाट बचाउन सक्छ

हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ तर प्रत्येक फलले समान पोषण भने प्रदान गर्दैन। केहि फलहरू छन् जुन अत्यन्तै लाभदायक हुन्छ र शरीरलाई गम्भीर रोगहरूबाट

खुसी हुँदाको अवस्थामा शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ ?

कुनैपनि कुराबाट हामीलाई त्यहीबेला बढी सन्तुष्ट मिल्छ, जब हाम्रो शरीर ठिकठाक छ । जब शरीर नै ठिक छैन भने जतिसुकै मिठो खानेकुरा पनि रुच्दैन, जतिसुकै राम्रो ठाउँमा पनि मन बहलाउँदैन । यसको अर्थ के भने, हामीले यावत् सुख–सयल भोग गर्नका लागि शरीर स्वस्थ्य हुनुपर्छ । शरीर कसरी स्वस्थ्य हुन्छ ? यसका लागि हामीसँग रोगप्रतिरोधात्मक क्षमता […]