शरीरमा भिटामिन ‘डी’ को कमी धेरैलाई हुनसक्छ। भिटामिन ‘डी’ को कमी हुँदा शरीर दुख्न र धेरै रोग लागेजस्तो हुने हुनसक्छ। शरीरमा भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्। नेपालमा पछिल्लो समय भिटामिन ‘डी’ को कमीले धेरैलाई सताइरहेको चिकित्सक बताउँछन्। भिटामिन ‘डी’ को कमीले क्यान्सर, डाइबेटिजजस्ता घातक रोग पनि लाग्नसक्ने सम्भावना रहन्छ। भिटामिन ‘डी’ ले बच्चामा […]