काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मा आजदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिइँदै छ ।
उनीहरूलाई विभिन्न १५ वटा खोप केन्द्र तोकर फाइजर खोप दिन लागिएको महानगरले जनाएको छ । खोप कार्यक्रम साउन ३० गतेसम्म चल्नेछ ।
यस्तो छ खोप तालिका :